विघटनतर्फ विश्व व्यवस्था

विघटनतर्फ विश्व व्यवस्था

कोरोना त्रासदी, मानवजाति र जिजीविषा

कोरोना त्रासदी, मानवजाति र जिजीविषा

महाभियोगको निसानामा राष्ट्रपति ट्रम्प

वासिङ्टनको संसद्‌ क्षेत्रमा यतिखेर बाक्लो चहलपहल छ। केन्द्र स्थानमा छन् अमेरिकी राष्ट्रपति डोनल्ड जे। ट्रम्प जो आफैं चाहिँ संसद् सदस्य होइनन्।अख्तियार दुरुपयोग सम्बन्धमा प्रतिनिधिसभाले उनीउपर पारित गरेको महाभियोग प्रस्तावको माथिल्लो सदन सिनेट मा पुर्पक्ष चालू छ।

महाभारतकी कुन्ती - १

कति रुनु ? कति रुनु ? आँखामा आँसु नै रित्तिए । केही खबर पनि छैन । कसलाई सोध्नु र ? म त शत्रुपक्षकी माता न ठहरिएँ । कोही केही कुरा गरिरहेका रहेछन् भने पनि मलाई देख्ने बित्तिकै चुपचाप लाग्छन् । मानौँ कि मैले थाहा पाएर तत्काल पाण्डवहरुलाई केही भन्दिन्छु भने जस्तै गरी । के भएको होला ?।